back

मृतक १० नेपालीका परिवारले ४ लाख क्षतिपूर्ति पाउने !

Kumari bank ad

काठमाण्डौं । देहरादुनको भित्री पहाडी वस्तीमा गत आइतबार राती पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको बताउँदै उनीहरुको परिवारलाई ४ लाख क्षतिपूर्ति दिने बताइएकोछ ।

घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार,समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी पाएको हो ।

१० जना मृतकको परिवारमा नाता प्रमाणितसहितको आधिकारिक पहिचान दूतावासबाट आएपछि राज्य सरकारले क्षतिपूर्ति स्वरुप ४ लाख रुपैयाँ दिनसक्ने जनाउ दिएका छन् । सडक निर्माणमा पश्चिम नेपालबाट आएका ज्यालादारी श्रमिक अहिले पनि उत्तराखण्डका सडकमा उत्तिनै छन् ।

१४ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...