back
NMB ad

पैसासँगै चोरले श्रीमती भगाएपछि…..

Kumari bank ad

काठमाडौं । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो ।

सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेको छैन ।

घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए । चोरीको घटनाले तनावमा रहेका उनी श्रीमती छोरासहित हराएपछि थप तनावमा थिए ।

प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन । तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी गौशालमा जुस किनिरहेकी थिईन ।

हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए । जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए ।

उनले प्रहरीलाई खवर गरे र श्रीमती सहित चोरहरुलाई पक्राए । दैलेखका २२ वर्षीइ हिम्मत भन्ने राजकुमार केसीले कार्यालयमा चारी गरी रुीमती पनि भगाएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ  ।

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १०:११ मा प्रकाशित

You can share this post!

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:४१

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा...

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२०

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा...

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:१५

काठमाडौँ : वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:०९

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको...

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै सात दिन लाग्ने   

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै सात दिन लाग्ने   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:००

काठमाडौँ : नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो...

आज ४ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् राशिफल

आज ४ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् राशिफल

वि.सं.२०८१ असार ४ मंगलवार ०५:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...