back
NMB ad

रोबटजस्तै स्मार्टफेन बजारमा

Kumari bank ad

जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ ।

यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने र हिडडुल गर्ने यस रोबोट फोनको अनुहार (फेस) मा एक क्यामरा र प्रोजेक्टर जडान गरिएको छ ।

यसले ४ जी एलटीई सपोर्ट गर्ने पनि जनाइएको छ । यस रोबोट स्मार्टफोनले प्रयोगकर्ताको आवार र अनुहार पहिचान गर्ने क्षमता राख्छ ।

साथै प्रयोगकर्ताको निर्देशन अनुसार फोटो पनि खिच्छ । यसका लागि फोन टच गर्नु नपर्ने जनाइएको छ ।

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १४:०० मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...