काठमाण्डौं । खेलकुद २०१८ मा १३ औैं सागका लागि बजेट । सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड विनियोजन, झापाको लखनपुर र काठमाडौंमा आगामी वर्षमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण थालिनेछ ।
युवा स्वरोजगार कार्यक्रम विस्तार गरिनेछ । १० युवा एक युवा उद्यम कार्यक्रम , ७५ वटा जिल्लका सबै विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने।

वि.सं.२०७३ जेठ १५ शनिवार १७:१३ मा प्रकाशित