back
NMB ad

हाइड्रोपावरको ११ लाख ५५ हजार कित्ता सेयर आयो, असार १ बाट लिन मिल्ने

Kumari bank ad

काठमाण्डौं । रिडी हाइड्रोपावरको हकप्रद असार १ गते देखि विक्री खुल्ला हुने भएको छ । कम्पनीले १० बजार ३.५ का दरले हकप्रद दिन लागेको हो ।

यो कम्पनीको जेठ १३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले ११ लाख ५५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक रहेको यो कम्पनीले हकप्रद साउन ४ गतेसम्म भर्न पाइने छ । ग्लोबल आइएमई क्यापिटल, जमल र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर थापाथलीमा लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।

१६ जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ १६ आइतवार १३:२६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...