back

जरिवानाले चालक अनुशासित

काठमाण्डौं ।  गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे ।

तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे ।

एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ १७

वि.सं.२०७३ जेठ १७ सोमवार १०:०६ मा प्रकाशित

You can share this post!

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

वि.सं.२०७९ माघ १८ बुधवार ०७:५२

काठमाडौं । देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम...

हेर्नुहोस : यस्तो छ आजको मौसम

हेर्नुहोस : यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ १७ मंगलवार ०८:०५

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही...

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

वि.सं.२०७९ माघ ११ बुधवार ०८:०३

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आजको राशिफल

वि.सं.२०७९ माघ १० मंगलवार ०७:१७

२०७९ माघ १० गते, मंगलवार, २४ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ माघ ९ सोमवार ०७:४४

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

वि.सं.२०७९ पुस ३० शनिवार १८:१८

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व...