back
NMB ad

विवादमा मुछिएपछि ११ वर्षदेखि संचालनमा आएको बैंक बन्द

Kumari bank ad

सिंगापुर। मनी लाउण्डरिंगमा मुछिएपछि सिंगापुरको केन्द्रिय बैंक (मास)ले स्वीस बैंक बिएसआई एसएको ११ वर्षदेखि सञ्चालनमा रहेको शाखा बन्द गर्न निर्देशन दिएको छ।

वान मलेसिया डेभलपमेन्ट बिएचडिको बिएसआई बैंकमार्फत भएको वित्तीय कारोवार शंकास्पद पाइएपछि सिंगापुरको केन्द्रिय बैंकले एक साता अघि शाखा बन्द गर्न निर्देशन दिएको हो।

केन्द्रिय बैंकले एन्टि मनी लाउण्ड्रिङ सम्वन्धी कानुनको ४१ पटक उल्लंघन गरेको पाइएपछि यो शाखालाई एक करोड १३ लाख सिंगापुर डलरको जरिवाना समेत गरेको छ।

दुई सय कर्मचारी भएको बिएसआई बैंकले मलेसियाको सरकार नियन्त्रित फर्मको चार अर्व अमेरिकी डलर बराबरको फण्ड व्यवस्थापन गर्दै आएको छ। मलेसियाका प्रधानमन्त्रीको नेतृत्वमा रहेको वान एमडिबि कम्पनीका बारेमा स्वीजरल्याण्ड, अमेरिका, सिंगापुर लगायत कम्तिमा सात देशमा छानविन भैरहेको छ।

यो बैंकको सिंगापुर शाखामा नेपालका केही बैंकले समेत निक्षेप राखेको बताइएको छ।

२० जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ २० बिहीवार ११:२८ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...