back
mega bank Ad
Hero Ad

‘ड्रिम्स’का लागि भुवनले मागे ९० लाख क्षतिपूर्ति !

काठमाण्डौं । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पाइरेसी हाइलाइट्स नेपालबाट भएको बताएका छन् । यो चलचित्रको युटुब राइट्स भूवनले हाइलाइट्स नेपाललाई वेचेका थिए ।

पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाई दिएका थिए । चलचित्र चलेको एक वर्षपछि मात्र सार्वजनिक गर्ने शर्तमा दिइएकोमा कम्पनीबाटै चलचित्र पाइरेसी भएपछि उनले ९० लाख क्षतिपूर्ति मागेका छन् ।

हिजो बुधबार बेलुकी महानागरिय प्रहरी अपराध महाशाखाले विधान गुरुङ र चन्द्र नागजु नाम गरेका २ व्यक्तिलाई पक्राउ गरेको छ । जसमध्ये विधान हाइलाइट्स नेपालमै काम गर्ने कर्मचारी हुन् ।

२० जेठ २०७३, ११।३०

वि.सं.२०७३ जेठ २० बिहीवार १६:२१ मा प्रकाशित

You can share this post!

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

वि.सं.२०७९ असोज १४ शुक्रवार १५:५४

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को...