back

विद्यालयका लागि करिब २ करोड रकम सहयोग !

Kumari bank ad

सोलुखुम्बु । भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालय भवनको पुनःनिर्माणका लागि हिमाली गाविस चोरीखर्क–९ सानोगुमेलास्थित जनसेवा निम्न माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माणका लागि चाइनाको एभरेष्ट फ्यूचर फाउन्डेसनले रु एक करोड ९८ लाख आर्थिक सहयोग उपलब्ध गराएकोछ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले तीन वटा भवनमा पूर्ण क्षति पु¥याएपछि विद्यालयको पठनपाठनमा समस्या भइरहेको थियो । बिहीबार विद्यालयमा भएको एक कार्यक्रममा एभरेष्ट फ्यूचर फाउन्डेसनका अध्यक्ष फुरा ग्याल्जेन शेर्पाले विद्यालयका प्रधानाध्यापक चित्रकुमार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
२१ जेठ २०७३, ११.३०

वि.सं.२०७३ जेठ २१ शुक्रवार १६:२९ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...