back

विद्यालयका लागि करिब २ करोड रकम सहयोग !

Nepal Bank

सोलुखुम्बु । भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालय भवनको पुनःनिर्माणका लागि हिमाली गाविस चोरीखर्क–९ सानोगुमेलास्थित जनसेवा निम्न माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माणका लागि चाइनाको एभरेष्ट फ्यूचर फाउन्डेसनले रु एक करोड ९८ लाख आर्थिक सहयोग उपलब्ध गराएकोछ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले तीन वटा भवनमा पूर्ण क्षति पु¥याएपछि विद्यालयको पठनपाठनमा समस्या भइरहेको थियो । बिहीबार विद्यालयमा भएको एक कार्यक्रममा एभरेष्ट फ्यूचर फाउन्डेसनका अध्यक्ष फुरा ग्याल्जेन शेर्पाले विद्यालयका प्रधानाध्यापक चित्रकुमार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
२१ जेठ २०७३, ११.३०

वि.सं.२०७३ जेठ २१ शुक्रवार १६:२९ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...