back
Mega Long Ad

कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन

काठमाडौं। सरकारले आगमी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महँगी बढ्छ भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ ।

यस्तो चर्चा अयअघि कर्मचारीको तलब बढ्दा पनि हुने गरेको थियो । तर, कर्मचारीको तलब बढे पनि त्यस अनुपातमा मूल्यवृद्धि नहुने गरेको तथ्यांकले देखाएको छ ।

सरकारले आगमी आर्थिक वर्ष २०७३ र२०७४ मा कर्मचारीको तलब २५ प्रतिशत बढाएको छ । यसअघि आव २०७१र७२मा कर्मचारीको तलब १० प्रतिशत बढेको थियो ।

त्यस वर्ष स्थानीय भत्ता २५ प्रतिशत, फिल्ड भत्ता ५० प्रतिशत तथा हिमाली जिल्लामा र्कचारीलाई वार्षिक १५ हजार रुपैयाँ पोसाक खर्च उपलव्ध गराउने निर्णय सरकारले गरेको थियो । तर, आव २०७१ र०७२मा पनि अघिल्लो वर्षको तुलनामा मुद्रास्फ्रीति घटेको तथ्यांक छ ।

आव ०६८र०६९मा पनि कर्मचारीको तलव ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशत सम्म बढेको थियो ।  त्यस वर्षको  मुद्रास्फ्रीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ २३

वि.सं.२०७३ जेठ २३ आइतवार १०:३३ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी...