back
NMB ad

कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन

Kumari bank ad

काठमाडौं। सरकारले आगमी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महँगी बढ्छ भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ ।

यस्तो चर्चा अयअघि कर्मचारीको तलब बढ्दा पनि हुने गरेको थियो । तर, कर्मचारीको तलब बढे पनि त्यस अनुपातमा मूल्यवृद्धि नहुने गरेको तथ्यांकले देखाएको छ ।

सरकारले आगमी आर्थिक वर्ष २०७३ र२०७४ मा कर्मचारीको तलब २५ प्रतिशत बढाएको छ । यसअघि आव २०७१र७२मा कर्मचारीको तलब १० प्रतिशत बढेको थियो ।

त्यस वर्ष स्थानीय भत्ता २५ प्रतिशत, फिल्ड भत्ता ५० प्रतिशत तथा हिमाली जिल्लामा र्कचारीलाई वार्षिक १५ हजार रुपैयाँ पोसाक खर्च उपलव्ध गराउने निर्णय सरकारले गरेको थियो । तर, आव २०७१ र०७२मा पनि अघिल्लो वर्षको तुलनामा मुद्रास्फ्रीति घटेको तथ्यांक छ ।

आव ०६८र०६९मा पनि कर्मचारीको तलव ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशत सम्म बढेको थियो ।  त्यस वर्षको  मुद्रास्फ्रीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ २३

वि.सं.२०७३ जेठ २३ आइतवार १०:३३ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...