back
mega bank Ad
Hero Ad

४ प्रतिशतले घटाए बैंकहरुले ऋणको ब्याज !

काठमाण्डौं । लघुवित्त बैंकहरूले ऋणको ब्याज घटाएर २० प्रतिशतमा झारेका छन् । लघुवित्त बैंकहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको आग्रहमा उनीहरूले ब्याज घटाएका हुन् ।

यसअघि लघुवित्त बैंकहरूले २४ प्रतिशतसम्म ब्याज लिँदै आएका थिए । केही दिनअघि बसेको बैठकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने निर्णय गरेको हो ।

यो निर्णय संघ अन्तर्गतका लघुवित्त बैंकहरूलाई मात्र लागू हुने छ । लघु वित्तीय सेवा दिइरहेका गैरसरकारी संस्था (फिङ्गो) र सहकारी संस्थालाई यो निर्णय लागू हुँदैन । हाल मुलुकभर ४१ वटा लघु वित्त बैंकहरू भए पनि ३५ वटा मात्र संघमा आबद्ध छन् ।

२४ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ २४ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...