back
NMB ad

४ प्रतिशतले घटाए बैंकहरुले ऋणको ब्याज !

Kumari bank ad

काठमाण्डौं । लघुवित्त बैंकहरूले ऋणको ब्याज घटाएर २० प्रतिशतमा झारेका छन् । लघुवित्त बैंकहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको आग्रहमा उनीहरूले ब्याज घटाएका हुन् ।

यसअघि लघुवित्त बैंकहरूले २४ प्रतिशतसम्म ब्याज लिँदै आएका थिए । केही दिनअघि बसेको बैठकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने निर्णय गरेको हो ।

यो निर्णय संघ अन्तर्गतका लघुवित्त बैंकहरूलाई मात्र लागू हुने छ । लघु वित्तीय सेवा दिइरहेका गैरसरकारी संस्था (फिङ्गो) र सहकारी संस्थालाई यो निर्णय लागू हुँदैन । हाल मुलुकभर ४१ वटा लघु वित्त बैंकहरू भए पनि ३५ वटा मात्र संघमा आबद्ध छन् ।

२४ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ २४ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...