back
NMB ad

टाटाको सस्तो कार ‘नानो’ अब नयाँ स्वरुपमा आउने

Kumari bank ad

काठमाण्डौं ।  टाटाको सबैभन्दा सस्तो कार नानो नयाँ स्वरुपमा आउने भएको छ। नयाँ नानोको स्वरुप टाटाकै पछिल्लो ह्याब्याक कार टियागोसँग मिल्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

कम्पनीले नयाँ नानोलाई ‘पेलिकन’ नामबाट लन्च गर्न सक्ने बताइएको छ।

यसमा नयाँ फ्रन्ट र ब्याक बम्पर, टियागोको जस्तो ड्यासबोर्ड, स्टेरिङ ह्वीलमा अडियो र टेलिफोन कन्ट्रोल, टाटाकै बोल्ट र जेस्ट मोडलमा भएजस्तो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रेनो क्वीडको जस्तो थ्री सिलीण्डर इन्जिन हुनसक्ने बताइएको छ।

यसको मूल्य भने पहिलेको तुलनामा महँगो हुनसक्ने बताइएको छ। साढे दुईदेखि साढे तीन लाख भारतीय रुपैयाँको बीचमा पर्न सक्ने यो कार यही मूल्यमा आयो भने यो सबै भन्दा सस्तो कारमा समावेश नहुने पनि बताइएको छ।

प्रकाशितः २०७३ जेठ २६

वि.सं.२०७३ जेठ २६ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...