back
mega bank Ad
Hero Ad

टाटाको सस्तो कार ‘नानो’ अब नयाँ स्वरुपमा आउने

काठमाण्डौं ।  टाटाको सबैभन्दा सस्तो कार नानो नयाँ स्वरुपमा आउने भएको छ। नयाँ नानोको स्वरुप टाटाकै पछिल्लो ह्याब्याक कार टियागोसँग मिल्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

कम्पनीले नयाँ नानोलाई ‘पेलिकन’ नामबाट लन्च गर्न सक्ने बताइएको छ।

यसमा नयाँ फ्रन्ट र ब्याक बम्पर, टियागोको जस्तो ड्यासबोर्ड, स्टेरिङ ह्वीलमा अडियो र टेलिफोन कन्ट्रोल, टाटाकै बोल्ट र जेस्ट मोडलमा भएजस्तो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रेनो क्वीडको जस्तो थ्री सिलीण्डर इन्जिन हुनसक्ने बताइएको छ।

यसको मूल्य भने पहिलेको तुलनामा महँगो हुनसक्ने बताइएको छ। साढे दुईदेखि साढे तीन लाख भारतीय रुपैयाँको बीचमा पर्न सक्ने यो कार यही मूल्यमा आयो भने यो सबै भन्दा सस्तो कारमा समावेश नहुने पनि बताइएको छ।

प्रकाशितः २०७३ जेठ २६

वि.सं.२०७३ जेठ २६ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...