back

नेपाल प्रहरीको सेवा पनि १० देखि ५ बजेसम्म मात्र !

Kumari bank ad

काठमाण्डौं । नेकपा माओवादी विप्लव समूहले गरेको बन्दका कारण सर्वसाधारण मारमा परेको भन्दै नेपाल प्रहरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

‘नागरिक सहजताको लागि’ भन्दै साँझ ५ बजे सम्मका लागि दुई रुटमा बस सञ्चालनमा ल्याइएको हो। रुट १ अन्तर्गत कलंकी-कालिमाटी -त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-दरबारमार्ग-नक्साल-पुतलीसडक-माइतीघर-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु रुटमा बस चल्नेछ।

यस्तै रुट नम्बर २ अन्तर्गत नक्साल -मैतीदेवी -गौशाला -कोटेश्वर -तीनकुने -बबरमहल -माइतीघर -त्रिपुरेश्वर -सहिदगेट -लैनचौर -लाजिम्पाट -नारायणगोपाल चोक -बालुवाटार हुँदै नक्साल रुटका लागि निस्शुल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

२७ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २७ बिहीवार १४:२९ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...