back
NMB ad

प्रभु बैंकको ३ लाख कित्ता सेयर लिलाममा, किन्नु फाइदाजनक !

Kumari bank ad

काठमाण्डौं । प्रभु बैंकले हकप्रदमा आबेदन नपरेका झण्डै साढे तीन लाख कित्ता सेयर लिलाममा राखेको छ । लिलाममा राखिएको सेयरको प्रति कित्ता एकसय रुपैयाँ न्युनतम मुल्य तोकिएको छ ।

प्रभुले गत चैत्र २८ गतेसम्म खुला गरेको २० प्रतिशत हकप्रदमा आबेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार, २७१ कित्ता र सर्वसाधारण समूहको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ लाख ४१ हजार ८८६ कित्ता लिलाममा निकालेको हो ।

यसका लागि जेठ ३२ गतेदेखि असार १५ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्नसक्ने बैंकले जनाएको छ ।

२८ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार ११:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...