back
NMB ad

राष्ट्रपति निर्वाचन : ओबामाको समर्थन हिलारीलाई !

Kumari bank ad

काठमाण्डौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकाको आसन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट पार्टीकी हिलारी क्लिन्टन उपयुक्त उम्मेद्वार भएको बताएका छन् ।

आगामी राष्ट्रपति निर्वाचनका लागी डेमोक्रेटिक पार्टिको तर्फबाट उमेद्वार बन्ने निश्चित भएपछि ओबामाले हिलारीको उमेद्वारीमा आफ्नो समर्थन रहेको बताएका हुन् । सो समयमा उनले निकट भविष्यमै अमेरिका ऐतिहासिक क्षणमा पुग्ने बिश्वास समेत व्यक्त गरेका थिए ।

डेमोक्रेटिक तर्फबाट उमेद्वारको प्रतिस्पर्धामा रहेका बर्नी सैंडर्ससंगको भेटपछि ओबामाले क्लिटनको अभियानमा आफुले साथ र सहयोग गर्ने समेत बताएको बीबीसीले जनाएको छ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी नोबेम्बरमा निर्वाचन हुँदैछ ।

२८ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...