back

राष्ट्रपति निर्वाचन : ओबामाको समर्थन हिलारीलाई !

काठमाण्डौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकाको आसन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट पार्टीकी हिलारी क्लिन्टन उपयुक्त उम्मेद्वार भएको बताएका छन् ।

आगामी राष्ट्रपति निर्वाचनका लागी डेमोक्रेटिक पार्टिको तर्फबाट उमेद्वार बन्ने निश्चित भएपछि ओबामाले हिलारीको उमेद्वारीमा आफ्नो समर्थन रहेको बताएका हुन् । सो समयमा उनले निकट भविष्यमै अमेरिका ऐतिहासिक क्षणमा पुग्ने बिश्वास समेत व्यक्त गरेका थिए ।

डेमोक्रेटिक तर्फबाट उमेद्वारको प्रतिस्पर्धामा रहेका बर्नी सैंडर्ससंगको भेटपछि ओबामाले क्लिटनको अभियानमा आफुले साथ र सहयोग गर्ने समेत बताएको बीबीसीले जनाएको छ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी नोबेम्बरमा निर्वाचन हुँदैछ ।

२८ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

वि.सं.२०७९ माघ १० मंगलवार ११:५९

एजेन्सी, क्यालिफोर्निया ।  क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात...

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार...

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

वि.सं.२०७९ माघ ५ बिहीवार १३:५७

एजेन्सी, न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको...