back
mega bank Ad
Hero Ad

सिद्धार्थसँग गाभिए एकता विकास र नेपाल आवास, एकिकृत कारोबार सुरु

काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाइनान्स गाभिएका छन् । एकिकृत कारोवारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे। मर्जरपछि बनेको नयाँ संस्थाले आज शुक्रवारदेखि एकिकृत कारोबार सुरु गरेको छ ।

राष्ट्रियस्तरको सिद्धार्थ डेभलपमेन्ट बैंकमा १० जिल्ला कार्यक्षेत्र भएको एकता विकास बैंक र ग वर्गको राष्ट्रियस्तरको नेपाल आवास फाइनान्स लिमिटेड गाभिएका हुन्।

मर्जर पश्चात बैंकको चुक्तापूँजी एक अर्ब १४ करोड भएको छ भने बैंकका ३३ बटा शाखा भएका छन्। त्यस्तै बैंकको १२ अर्ब निक्षेप, १० अर्ब कर्जा सहित देशकै दोस्रो ठूलो डेभलपमेन्ट बैक भएको छ।

२८ जेठ २०७३, ३।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १५:२७ मा प्रकाशित

You can share this post!

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...