back
mega bank Ad
Hero Ad

आईएमई सोह्रौं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम आयोजना

काठमाण्डौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आजदेखि आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा रक्तदान सहित विविध कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पु¥याउदै आएको छ । यसपटकको वार्षिकोत्सवमा सेन्ट्रल ब्लड ट्रान्सफ्युजन सर्भिस र नेपाल भोल्युन्टर ब्लड डोनर सोसाइटीको सहकार्यमा आफ्नो केन्द्रीय कार्यालय पानीपोखरीमा नै रक्तदान कार्यक्रमको आयोजना गरेको र सो अवसरमा ७९ जनाले रक्तदान गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवा प्रवाह गर्दै आएको आईएमई लिमिटेड सन् २००१ मा स्थापना भएको हो । आईएमई लिमिटेडसँग अहिले विश्वव्यापी रुपमाकरिव एक लाख एजेण्ट आउटलेट,आन्तरिक रेमिटेन्सतर्फ १ सय ४० आईएमई सेन्टर४ हजार ८ सय अन्य गरी करिव ५ हजार एजेण्ट आउटलेट रहेका छन् ।

२८ जेठ २०७३, ५।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १७:२५ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...