back
mega bank Ad
Hero Ad

नेपाल बंगलादेश बैंकले ल्यायो ८० प्रतिशत सेयर

काठमाण्डौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद सेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो ।

राष्ट् बैंकको निर्देशन अनुसार आठ अर्ब पूँजी पूर्याउन कुनै ठोस कदम नचालेको बंगलादेश बैंकले हकप्रद सेयर निष्काशन गर्ने चर्चाले पछिल्ला दिनहरुमा शेयर मूल्य र कारोबार बढेको थियो । रिलायबल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीहरुसँग मर्जरको पहल गरेपनि सफल हुन नसकेपछि लगानीकर्ताहरुले एनबी बैंकले ठुलो मात्रामा हकप्रद निष्काशन गर्ने अनुमान गरेका थिए ।

नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४ करोड रहेकोमा हकप्रद जारीपछि ५ अर्ब ४७ करोड नाघ्ने छ ।

३० जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ३० आइतवार ११:३३ मा प्रकाशित

You can share this post!

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:१६

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा...