back
NMB ad

नेपाल बंगलादेश बैंकले ल्यायो ८० प्रतिशत सेयर

Kumari bank ad

काठमाण्डौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद सेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो ।

राष्ट् बैंकको निर्देशन अनुसार आठ अर्ब पूँजी पूर्याउन कुनै ठोस कदम नचालेको बंगलादेश बैंकले हकप्रद सेयर निष्काशन गर्ने चर्चाले पछिल्ला दिनहरुमा शेयर मूल्य र कारोबार बढेको थियो । रिलायबल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीहरुसँग मर्जरको पहल गरेपनि सफल हुन नसकेपछि लगानीकर्ताहरुले एनबी बैंकले ठुलो मात्रामा हकप्रद निष्काशन गर्ने अनुमान गरेका थिए ।

नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४ करोड रहेकोमा हकप्रद जारीपछि ५ अर्ब ४७ करोड नाघ्ने छ ।

३० जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ ३० आइतवार ११:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...