back
NMB ad

आज ३१ अंकले नेप्से बढ्दा झण्डै २ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक ३१ दशमलव २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहले सेयर बजार बढाएको हो ।

आइतवार बैंकिङ समुह ४७ दशमलव ४७ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ९७ दशमलव ९६मा पुगेर बन्द भएको हो । त्यस्तै सो दिन बीम समुहको परिसुचक ३० दशमलव ७ र विकास बैंक २२ दशमलव २७ अंकले बृद्धि भएको छ ।

आइतवार होटल,फाइनान्स र अन्य समुह क्रमशः १० दशमलव ७९, १ दशमलव ४१ र १ दशमलव १७ अंकले उकालो लागेको हो । यता जलविद्युत क्षेत्रको परिसुचक भने ८ दशमलव ३ अंकले ओरालो लागेको छ । आइतवार नेपाल बंगलादेश बैंककोसवैभन्द बढी ३५ करोडको सेयर विक्री भएको छ ।

सो दिन १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ३१ हजार कित्ता सेयरबाट १ अर्व ९६ करोड ६४ लाख बराबरको कारोवार भएको छ ।
प्रकाशितः २०७३ जेठ ३०

वि.सं.२०७३ जेठ ३० आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...