back
mega bank Ad
Hero Ad

आज ३१ अंकले नेप्से बढ्दा झण्डै २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक ३१ दशमलव २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहले सेयर बजार बढाएको हो ।

आइतवार बैंकिङ समुह ४७ दशमलव ४७ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ९७ दशमलव ९६मा पुगेर बन्द भएको हो । त्यस्तै सो दिन बीम समुहको परिसुचक ३० दशमलव ७ र विकास बैंक २२ दशमलव २७ अंकले बृद्धि भएको छ ।

आइतवार होटल,फाइनान्स र अन्य समुह क्रमशः १० दशमलव ७९, १ दशमलव ४१ र १ दशमलव १७ अंकले उकालो लागेको हो । यता जलविद्युत क्षेत्रको परिसुचक भने ८ दशमलव ३ अंकले ओरालो लागेको छ । आइतवार नेपाल बंगलादेश बैंककोसवैभन्द बढी ३५ करोडको सेयर विक्री भएको छ ।

सो दिन १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ३१ हजार कित्ता सेयरबाट १ अर्व ९६ करोड ६४ लाख बराबरको कारोवार भएको छ ।
प्रकाशितः २०७३ जेठ ३०

वि.सं.२०७३ जेठ ३० आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...