back

बजारमा आयो ‘स्कोडा यती’ !

काठमाण्डौं । नेपालमा स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा यती बजारमा ल्याएको छ। नयाँ यती नेपालभरका सबै आधिकारिक स्कोडा शोरुममा उपलब्ध छन्। स्कोडा यती कार चार वटा रङ ब्लु, ह्वाइट, म्याटो ब्राउन र ब्ल्याकमा उपलब्ध छ।

कम्पनीका अनुसार बजारमा उपलब्ध सबैभन्दा सुरक्षित कारमध्ये पर्ने यतीले सन् २००९ मा गरिएको युरो एनसीएपी क्र्यास टेस्टमा अधिकतम पाँच अंक पाएको हो। यो कारमा एबीएस, इएसपी, एचएचसी र इडीएल जस्ता सिस्टम छन् जसले अफ–रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्दै सबै यात्रुलाई सुरक्षा प्रदान गर्छ।

३१ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३१ सोमवार १४:४१ मा प्रकाशित

You can share this post!

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् फिचर

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् फिचर

वि.सं.२०७९ माघ ९ सोमवार १९:२६

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि...

आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

वि.सं.२०७९ पुस २० बुधवार १७:५९

काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो...

बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

वि.सं.२०७९ पुस १२ मंगलवार ०८:२७

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

धनगढीमा एनओजी राइड सम्पन्न

धनगढीमा एनओजी राइड सम्पन्न

वि.सं.२०७९ पुस ३ आइतवार १४:०९

धनगढी । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

वि.सं.२०७९ मंसिर २० मंगलवार १३:३३

काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न...

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा,  उद्घाटनको अबसरमा विशेष छुट

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा, उद्घाटनको अबसरमा विशेष छुट

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:०५

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ...