back
mega bank Ad
Hero Ad

१५ वर्षपछि बैंक पुनः सञ्चालनमा

पाल्पा । द्वन्द्वकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ ।

विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि पनि बैंक पुनःस्थापना हुन सकेको थिएन ।

ढिलै भए पनि बैंक पुनःस्थापना भएपछि यहाँका सेवाग्राही खुसी भएका स्थानीयवासी रामचन्द्र भट्टराई बताउनुहुन्छ । चापाकोटमा बैंक पुनःस्थापना भएपछि यहाँका नागरिकले खाता खोल्न, निक्षेप स्वीकार गर्न, ऋण प्रवाह, विप्रेषण सञ्चालन सेवालगायत उपयोग गर्न सुरु गरेको उक्त शाखाका प्रमुख विश्वराज मरासिनीले जानकारी दिनुभयो ।
प्रकाशितः २०७३ जेठ ३१

वि.सं.२०७३ जेठ ३१ सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...