back
mega bank Ad
Hero Ad

हाइड्रोले ल्यायो करिब चार करोड रुपैयाँको सेयर, आजै पायो अनुमति !

काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट ३ लाख ९६ हजार कित्ता साधारण सेयर निष्काशनका लागि आज बिहीबार स्वीकृति पाएकोछ ।

हाइड्रोको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको सेयर निष्काशन गर्न लागेको हो ।

इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ दिएको छ । संस्थापकसँग १९ लाख ८० हजार कित्ता सेयर रहेकोमा हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर विक्री गर्न लागेको हो । संखुवासभाको सभा खोलामा अहिले जलविद्युत आयोजना निर्माण भैरहेको छ । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण सेयर निष्काशन गरिसकेको छ ।

 

२ असार २०७३, १२।३०

वि.सं.२०७३ असार २ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...