back
mega bank Ad
Hero Ad

बजारमा आयो होण्डा हर्नेट १६० आर मोटरसाइकल !

काठमाण्डौं । होण्डा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले आज बिहीबारबाट नेपाली बजारमा नयाँ होण्डा हर्नेट १६० आर मोटरसाइकल सार्वजनिक गरेको छ ।

साथै कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो ।

२ असार २०७३, १.३०

वि.सं.२०७३ असार २ बिहीवार १३:४७ मा प्रकाशित

You can share this post!

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

वि.सं.२०७९ मंसिर २० मंगलवार १३:३३

काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न...

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा,  उद्घाटनको अबसरमा विशेष छुट

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा, उद्घाटनको अबसरमा विशेष छुट

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:०५

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ...

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...