काठमाण्डौं । यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार, ग्रेडिङ सिस्टमका आधारमा ४ लाख २५ हजार विद्यार्थी ११ कक्षा पढ्नका लागि उत्तीर्ण भएका छन् ।
एसएलसीको रिजल्ट यी सरकारी साइटहरुमा हेर्न पाइनेछ-
शिक्षा मन्त्रालयको साइट http://moe.gov.np
शिक्षा विभागको साइट http://doe.gov.np
परीक्षा नियन्त्रण कार्यालय, सानो थिमि http://soce.gov.np
नेपाल टेलिकमको साइट http://slc.ntc.net.np
२ असार २०७३, ३।००
वि.सं.२०७३ असार २ बिहीवार १५:०९ मा प्रकाशित