काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको असार १ गते सम्पन्न भएको पाँचौं सञ्चालक समितिको बैठकले १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
सो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारीत भएमा शेयरधनीलाई वितरण गरिनेछ ।
प्रकाशितः २०७३ असार २
वि.सं.२०७३ असार २ बिहीवार १५:४६ मा प्रकाशित