back
mega bank Ad
Hero Ad

फेरि आयो सात लाख कित्ता साधारण सेयर लिलाममा, असार २३ सम्म म्याद !

काठमाण्डौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलामका लागि फेरि नयाँ सूचना निकालेको छ ।

तारा गाउँ रिजेन्सी होटलको सो सेयर प्रति कित्ता दुई सय सोह्र रुपैयाँमा नघटाई लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् । अघिल्लो पटकको लिलामी प्रक्रिया रद्ध गराएको बैंकले प्रतिकित्ता १६ रुपैयाँ मूल्य बढाएको छ । सेयर लिलामीको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ती गरेको छ । ईच्छुक आवेदकले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सेयर खरिदको लागि बोलपत्र कबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा माथि दशले भाग जाने गरि अधिकतम सात लाख कित्ताका लागि नै आवेदन दिन सक्ने बताइएको छ ।

३ असार २०७३, ११।००

वि.सं.२०७३ असार ३ शुक्रवार १२:४४ मा प्रकाशित

You can share this post!

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...