back
NMB ad

नेपालमा फोर्डको ११३औं वार्षिकोत्सव महिनाभरी मनाइने !

Kumari bank ad

काठमाडौं । फोर्ड मोटर कम्पनीको नेपालका लागि आधिकारीक डिलर जिओ फोर्डले हिजो बिहीबार अर्थात् जुन १६ तारिखका दिन ११३ औं वार्षिकोत्सव मनाउँदै फोर्डको इतिहासलाई स्मरण गर्दै जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको छ ।

नेपालमा सन् २०१० मा फोर्डले नेपाल प्रवेश गरेको थियो। हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन्। नेपालमा फोर्डका ११ विक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक क्विकलेन सर्भिस सेन्टर रहेको छ।

यसका साथै, कम्पनीले जुन महिनाको २५ तारिखमा फोर्ड धनीहरुको गोकार्ट रेसिङ्ग पनि सुरु गर्ने भएको छ। सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने भएको छ। कार्यक्रममा रेसिङ्ग बाहेक ह्युमन स्विङ, होबर बोर्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु लगायत अन्य क्रियाकलापहरु हुने कम्पनीले जानकारी दिएको छ।

३ असार २०७३, ९ ।००

वि.सं.२०७३ असार ३ शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...