back
mega bank Ad
Hero Ad

युरोकपको आजको खेल ईटाली र स्वीडेनबीच !

काठमाण्डौं । युरोकपको समूह ‘इ’ अन्तर्गत शुक्रबार पहिलो खेल पौने सात बजे ईटाली र स्वीडेन मैदानमा उत्रने भएका छन्। फ्रान्सको तोउजोजस्थित मुनिसिपल रंगशालामा हुने पहिलो खेलमा दुबै टोलीले जितका लागि मैदान उत्रने छन्।

रिपब्लिकल आयरल्याण्डसँग अंक बाड्नु परेपछी एक अंकसहित समूहको दोस्रो स्थानमा रहेको स्वीडेनले प्रतियोगितामा रहिरहन पनि आजको खेल जित्नै पर्ने दबाब छ। यस्तै पहिलो खेलमा बेल्जियमलाई हराएको इटाली उच्च मनोबलसहित आजको खेल जितेर दोस्रो चरणमा स्थान बनाउने दाउमा छ।

३ असार २०७३, ३।००

वि.सं.२०७३ असार ३ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५९

एजेन्सी,किभ ।  रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे ।...

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

वि.सं.२०७९ मंसिर ११ आइतवार १२:५२

एजेन्सी, न्युयोर्क । जलवायु परिवर्तन भनेको हामीमा पर्ने प्रभावको परिमाणको...

मेसी चम्किदा अर्जेन्टिनाको जित

मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२७

काठमाडौं । मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–०...

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

वि.सं.२०७९ मंसिर ७ बुधवार १८:२५

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको...