back
NMB ad

पासा पुचः गुठी युकेको अध्यक्षमा प्रजापति

Kumari bank ad

लण्डन । बेलायतमा नेवार सुमदायको साझा चौतारीको रुपमा परिचित संस्था पासा पुचः गुठी युके साउथ–इष्ट इकाईको छैंठौ बार्षिक साधारण सभाबाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा भएको कार्यक्रममा रफत सञ्चार क्लवका विदेश विभाग प्रमुख समेत रहेका प्रजापति अध्यक्षमा निर्वाचित भएका हुन् । १९ कार्यसमिति चयनमा उपाध्यक्षमा क्रमशः सचिन श्रेष्ठ, मदन श्रेष्ठ, माधवलाल श्रेष्ठ तथा महासचिवमा नगेन्द्र श्रेष्ठ रहेका छन् ।

यस्तै सचिवमा योगेन्द्र कर्माचार्य, साँस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोध्षाध्यक्षमा बुद्धि श्रेष्ठ र सह–कोषाध्यक्षमा ध्रुर्व श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा क्रमशः भिम लक्ष्मी शाक्य, स्नेहा श्रेष्ठ, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजय कुमार श्रेष्ठ, रिता श्रेष्ठ र निरपेश श्रेष्ठ रहेका छन् ।

नेपाली कला संस्कृतिको संरक्षणका साथै नेपाल सम्बन्धि बिभिन्न गतिबिधि सञ्चालन गर्दै पासा पुचले युकेमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको अध्यक्ष प्रजापतिले बताए । उनले भने नेपालीहरुलाइ साह्रो गाह्रो पर्दा समेत उक्त संस्थाले सक्दो सहयोग गर्दै आएको छ ।

५ असार २०७३, ३।००

वि.सं.२०७३ असार ५ आइतवार १७:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...