back

सात सय कृषकलाई अनुदान वितरण

मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।

त्यसैगरी यसअघि बीउमा ५० प्रतिशत अनुदान, धान गोड्ने मेसिन र अनुदानमा ४० जनालाई पावर ट्रेलर उपलब्ध गराई सकिएको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ ।

सो कार्यालयले मोरङको बेलबारी, मधुमल्ला, उर्लाबारी, पथरी शनिश्चरे, इटहरा, राजघाट, डाँगीहाटलगायतका क्षेत्रका कृषकलाई अनुदानबापत रकम वितरण गरेको  हो ।

प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १५:५५ मा प्रकाशित

You can share this post!

आवश्यक डकुमेन्ट नबुझाए बीमा अभिकर्ताको इजाजतपत्र नविकरण नहुने : प्राधिकरण

आवश्यक डकुमेन्ट नबुझाए बीमा अभिकर्ताको इजाजतपत्र नविकरण नहुने : प्राधिकरण

वि.सं.२०७९ माघ २४ मंगलवार ११:५३

काठमाडौं । बीमा अभिकर्ताहरुलाई आवश्यक डकुमेन्ट बुझाउन नेपाल बीमा प्राधिकरणले...

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

वि.सं.२०७९ माघ २४ मंगलवार ११:४४

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको...

धादिङमा टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

धादिङमा टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार ११:१६

धादिङ । धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु...

कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार ११:०२

धनुषा । धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु...

कति छ आजको सुनचाँदीको भाउ ?

कति छ आजको सुनचाँदीको भाउ ?

वि.सं.२०७९ माघ २४ मंगलवार १०:३६

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल...

सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम मौका

सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम मौका

वि.सं.२०७९ माघ २४ मंगलवार १०:२८

काठमाडौं । सनराइज क्यापिटल निष्काशन तथा बिक्री खुला गरेको सनराइज...