back

‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ भन्ने उनी नै गएपछि ….

Kumari bank ad

नुवाकोट । काबुल आक्रमणमा परि मारिएका १२ नेपालीमध्येका एक हुन् नुवाकोटका मधुसुदन कोइराला ।

भर्खरै बजारमा आएको ‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ बोलको गीतको रचना गरेका र त्यस गीतमा अभिनयसमेत गरेका कोइरालाको मृत्युको खबरले अंजिगरेमा सन्नाटा छाएको छ ।

कल्याणपुर गाविस-१ अजिङ्गरेका कोइरालाको परिवारले एक वर्षअघि मात्रै ठूलो वियोग खेप्नुपरेको थियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा छोरा शिशिर र छोरी स्वस्तिका गुमाएका थिए । अहिले कोइरालाका श्रीमती मैया र तीन छोरीहरु काठमाडौंको लोलङ हाइटमा बस्दै आएका छन् ।

तीन वर्षदेखि कावुलमा रहेर क्यानेडियन राजदूतावासको सुरक्षामा खटिएका भूतपूर्व सैनिक कोइराला एक महिनाअघि मात्रै नुवाकोटबाट विदा मनाएर फर्किएका थिए । बिदा मनाउनका लागि नेपाल आएका बेला उनले भूकम्पमा परी स्वर्गीय भएका सन्तानहरुमा समर्पण गर्दै गीत तयार गरेका थिए ।

७ असार २०७३, २.००

वि.सं.२०७३ असार ७ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...