back
mega bank Ad
Hero Ad

‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ भन्ने उनी नै गएपछि ….

नुवाकोट । काबुल आक्रमणमा परि मारिएका १२ नेपालीमध्येका एक हुन् नुवाकोटका मधुसुदन कोइराला ।

भर्खरै बजारमा आएको ‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ बोलको गीतको रचना गरेका र त्यस गीतमा अभिनयसमेत गरेका कोइरालाको मृत्युको खबरले अंजिगरेमा सन्नाटा छाएको छ ।

कल्याणपुर गाविस-१ अजिङ्गरेका कोइरालाको परिवारले एक वर्षअघि मात्रै ठूलो वियोग खेप्नुपरेको थियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा छोरा शिशिर र छोरी स्वस्तिका गुमाएका थिए । अहिले कोइरालाका श्रीमती मैया र तीन छोरीहरु काठमाडौंको लोलङ हाइटमा बस्दै आएका छन् ।

तीन वर्षदेखि कावुलमा रहेर क्यानेडियन राजदूतावासको सुरक्षामा खटिएका भूतपूर्व सैनिक कोइराला एक महिनाअघि मात्रै नुवाकोटबाट विदा मनाएर फर्किएका थिए । बिदा मनाउनका लागि नेपाल आएका बेला उनले भूकम्पमा परी स्वर्गीय भएका सन्तानहरुमा समर्पण गर्दै गीत तयार गरेका थिए ।

७ असार २०७३, २.००

वि.सं.२०७३ असार ७ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...