back
NMB ad

भूकम्पपीडितलाई छिटो अनुदान दिन सचिवहरुलाई निर्देशन !

Kumari bank ad

काठमाण्डौं । स्थानीय विकास मन्त्रालयले भूकम्प पीडितहरुलाई अनुदान रकम छिटो वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । यसअघि निकासा भएको बजेट अपुग भए केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत माग्न पनि निर्देशन दिएको छ ।

स्थानीय विकास मन्त्रालयले अहिले प्राप्त बजेटबाट भूम्प प्रभावित परिवारहरुलाई पहिलो किस्ताका लागि दिन पुग्ने अनुदान रकम तत्काल वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । अख्तियारी बजेटले भ्याएसम्मका भूकम्प प्रभावितलाई बैंकसँग समन्वय गरी पहिलो किस्ता उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।

सरकारले एक बर्षअघि नै भूकम्पबाट प्रभावित प्रति परिवार कम्तिमा २ लाख अनुदान दिने घोषणा गरेको थियो । तर, अधिकांश भूकम्प प्रभावित परिवारले अनुदान रकम पाउन सकिरहेका छैनन् ।

७ असार २०७३, ३।३०

वि.सं.२०७३ असार ७ मंगलवार १५:४३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...