back
mega bank Ad
Hero Ad

भूकम्पपीडितलाई छिटो अनुदान दिन सचिवहरुलाई निर्देशन !

काठमाण्डौं । स्थानीय विकास मन्त्रालयले भूकम्प पीडितहरुलाई अनुदान रकम छिटो वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । यसअघि निकासा भएको बजेट अपुग भए केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत माग्न पनि निर्देशन दिएको छ ।

स्थानीय विकास मन्त्रालयले अहिले प्राप्त बजेटबाट भूम्प प्रभावित परिवारहरुलाई पहिलो किस्ताका लागि दिन पुग्ने अनुदान रकम तत्काल वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । अख्तियारी बजेटले भ्याएसम्मका भूकम्प प्रभावितलाई बैंकसँग समन्वय गरी पहिलो किस्ता उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।

सरकारले एक बर्षअघि नै भूकम्पबाट प्रभावित प्रति परिवार कम्तिमा २ लाख अनुदान दिने घोषणा गरेको थियो । तर, अधिकांश भूकम्प प्रभावित परिवारले अनुदान रकम पाउन सकिरहेका छैनन् ।

७ असार २०७३, ३।३०

वि.सं.२०७३ असार ७ मंगलवार १५:४३ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...