back
mega bank Ad
Hero Ad

सानिमा माइ हाइड्रोले ल्यायो शतप्रतिशत सेयर !

काठमाण्डौं । सानिमा माइ हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुग्ने छ । चालु आर्थिक वर्षको चैत मसान्तमा २ करोड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाले जगेडा कोष नकरात्मक रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंया मात्र लगानी गरेको छ । उक्त अवधिमा २६ करोड रुपैंयाको विद्युत बिक्री गरेको कम्पनीले ६ करोड २४ लाख ३१ ह्जार रुपैंया खुद नोक्सान व्यहोरेको थियो ।

प्रतिशेयर आम्दानी ५ रुपैंया ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैंया ७४ पैसा छ ।

९ असार २०७३, १०।००

वि.सं.२०७३ असार ९ बिहीवार १०:५१ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...