back
mega bank Ad
Hero Ad

सरकारले दुई लाख दिन ढिलाई गरेपछि कांग्रेसले ग¥यो सदन अवरुद्ध

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितका लागि प्रतिपरिवार दुई लाख रुपैया राहत उपलब्ध गराउन सरकारले ढिलाइ गरेको भन्दै बिहीबारको संसद अबरुद्ध गरेको छ ।

भूकम्प गएको १४ महिना वितिसक्दा पनि सरकारले त्यो रकम पीडितहरुका लागि उपलब्ध नगराउदा पीडितहरु सुरक्षीत बासबाट बञ्चित भएको आरोप कांग्रेसले लगाएको छ। गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्प पश्चात तत्कालिन सरकारले प्रतिपरिवार २ लाख रुपैया अस्थायी आवासका लागि उपलब्ध गराउने घोषणा गरेको थियो।

त्यसैगरी कांग्रेसले अघिल्लो सरकारले पीडितहरुको स्थायी आवास निर्माणका लागि शहरी क्षेत्रमा २५ लाख र गाउँमा १५ लाख सहुलियत ऋण उपलब्ध गराउने निर्णय विपरित वर्तमान सरकारले त्यसलाई घटाएर ३ लाखको दरले सामुहिक जमानीमा दिने घोषणाको पनि विरोध गरेको छ।

त्यसपछि सभामुखले सदन संचालनमा सहयोग गर्न प्रतिपक्षी दल तयार नभएको भन्दै असार १० गतेसम्मका लागि सदन स्थगित गरिन्।

९ असार २०७३,

वि.सं.२०७३ असार ९ बिहीवार १२:४९ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...