back
NMB ad

१२ हजार प्लेन भाडा तिरेर फिल्म हेर्दै फ्यानहरू !

Kumari bank ad

काठमाण्डौं । दक्षिण भारतका सुपरस्टार रजनीकान्तको आगामी जुलाई १५ मा रिलिज हुन लागेको चलचित्र ‘कवाली’को पहिलो शो हेर्न करिब १ सय ८१ जना भारतीयहरु एउटा विशेष प्लेनमा सवार भएर बेङ्लोरबाट चेन्नई जाने विषयले अहिले भारतीय चलचित्र जगत्मा छुट्टै चर्चा कमाएको छ ।

ती व्यक्तिहरु प्रत्येकले यसका लागि करिब १२ १२ हजार नेपाली रूपयाँ खर्च गर्नेछन् । रजनीकान्त फिल्म हेर्नका लागि उडान गर्न लागिएको यो विशेष उडानले तमिल फिल्म उद्योगमा पनि हल्लाखल्ला मच्चाएकोछ ।

९ असार २०७३, ११.००

वि.सं.२०७३ असार ९ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...