back
mega bank Ad
Hero Ad

हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि प्रधानमन्त्रीलाई जरिवाना !

काठमाण्डौं । कम्बोडिया प्रधानमन्त्री हुन सेनलाई हेल्मेट नलगाएर मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेको भन्दै कोङ प्रान्तको प्रहरीले जरिवाना गरेको छ ।

सेनले गत साता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए। उनले गल्ती भएकोमा माफी समेत मागिसकेको छन् । सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल जरिवाना तोकिएको हो।

प्रधानमन्त्री सेन जुन १८ मा को कोङ प्रान्त गएका थिए। मोटरसाइकल चलाउने उनको कुनै योजना भने थिएन। कारबाट निस्केपछि उनी मोटरसाइकलमा हेल्मेट लगाई करिब २ सय ५० मिटरसम्म गएका थिए।

एजेन्सीको सहयोगमा, ९ असार २०७३, १.००

वि.सं.२०७३ असार ९ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...