back
mega bank Ad
Hero Ad

इयुबाट बेलायत निस्कने भएपछि घट्यो पाउण्डको मूल्य !

लण्डन । २८ देशको समूह युरोपियन युनियनबाट बेलायत रहनुहुन्छ कि हुन्न भन्ने विषयमा हिजो बिहीबार भएको जनमत संग्रहमा बेलायत इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भएपछि बेलायती मुद्राको पछिल्लो ३१ वर्षमै कम अवमूल्यन हुन पुगेकोछ ।

शुक्रवार पाउण्ड डलरको तुलनामा ११ प्रतिशतले अवमूल्यन भएको छ। पाउण्ड पछिल्लो ३१ वर्षको सबैभन्दा तल्लो तहमा पुगेको हो। बिहिवार ब्रेक्जिटको परिणाम सार्वजनिक हुनु पहिले डेढ डलरबराबर एक पाउण्डको सटही दर थियो तर अब एक डलर ३५ सेन्टमै एक पाउण्ड साट्न सकिन्छ।

जनमत संग्रहको नतिजापछि बेलायत युरोपबाट बाहिरिने प्रक्रिया सुरु भएकोछ । कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए।

१० असार २०७३, १०।००

वि.सं.२०७३ असार १० शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...