back
mega bank Ad
Hero Ad

राष्ट्र बैंकद्वारा १० अर्बबराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले यही असार १२ गते एकबर्षे अवधिको उक्त ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो ।

असार १२ गते निष्कासन हुने उक्त ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट् बैंकले जनाएको छ । उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिने र बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रका लागि घटीमा १ करोड र बढीमा १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँ सम्मका लागि आवेदन दिन सकिनेछ । यसका लागि एउटै वित्तीय संस्थाले समेत फरक–फरक ब्याजदरमा बोलकबुल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Rinpatra rastra bank

१० असार २०७३, १०।००

वि.सं.२०७३ असार १० शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...