back
mega bank Ad
Hero Ad

डलर बढ्यो, पाउण्डस्टेर्लिङ घट्यो

काठमाण्डौं । यूरोपियन यूनियनबाट बेलायत बाहिरिएपछि मुद्रा बिनिमयदरमा ठूलै परिवर्तन देखिएको छ।

अमेरिकी डलरको मूल्य केही बढेको छ भने बेलायती मुद्रा पाउण्डस्टेर्लिङ घटेको छ।

नेपाल राष्ट्र बैंकले शनिबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ तोकेको छ भने खरिददर मूल्य १ सय ८ रुपैयाँ ४० पैसा तोकेको छ।   सामान्य दिनहरुमा १०÷१५ पैसाले घटबढ हुने गरको डलर शनिबार १ रुपैयाँ ४ पैसाले बढेको छ।

यसअघि शुक्रबार नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ ९६ पैसा र बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ ३६ पैसा तोकेको थियो।

यूरोपियन यूनियनबाट बेलायत बाहिरिएपछि बेलायतको मुद्रा पाउण्डस्टेर्लिङ कमजोर बनेको छ भने डलर केही मजबुत देखिएको छ।

पाउण्डस्टेर्लिङको बिक्रीदर मूल्य आज १ सय ५१ रुपैयाँ ४२ पैसा रहेको छ। अघिल्लो दिन यो मूल्य १ सय ६० रुपैयाँ ६५ पैसा थियो।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १३:३८ मा प्रकाशित

You can share this post!

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

वि.सं.२०७९ मंसिर २१ बुधवार ०८:२७

एजेन्सी, न्युयोर्क । मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की...

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

वि.सं.२०७९ मंसिर १९ सोमवार १४:३१

एजेन्सी, बेइजिङ ।  चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम...

ट्रम्पले संविधान समाप्ति’ को आह्वान गरेपछि …

ट्रम्पले संविधान समाप्ति’ को आह्वान गरेपछि …

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:१५

एजेन्सी, न्युयोर्क ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’...

एलन मस्क भन्छन्–मलाई गोली हान्ने जोखिम धेरै छ

एलन मस्क भन्छन्–मलाई गोली हान्ने जोखिम धेरै छ

वि.सं.२०७९ मंसिर १९ सोमवार ११:५२

एजेन्सी, न्युयोर्क ।  बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने...

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

वि.सं.२०७९ मंसिर १९ सोमवार ०६:१७

काठमाडौं ।  पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार...

अपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

अपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

वि.सं.२०७९ मंसिर १८ आइतवार १२:५२

एजेन्सी,सान साल्भाडोर । अपराधिक गिरोहविरुद्धको वृहत दमनको एक अंशको रूपमा...