back
NMB ad

सुनको मूल्य अझै बढ्ने सुनचाँदी व्यवसायीको अनुमान

Kumari bank ad

काठमाण्डौं । सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ।

बेलायत यूरोपियन युनियनबाट बाहिरिएलगत्तै अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेको सुनको मूल्यवृद्धिले केही दिन निरन्तरता पाउने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ।

शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपालमा शनिबार मूल्य निर्धारण नगरिने हुँदा आज सोही मूल्य देखिए पनि अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ थप बढेको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार नै महासंघले नेपालमा पनि सुनको मूल्य निर्धारण गर्दै आएको छ।

  प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १७:१० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...