back
mega bank Ad
Hero Ad

नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी !

काठमाडौं । सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।

यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले, बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

केही अघि आएको अन्तर्रा्ष्ट्रिय मुद्रा कोष र विश्व बैंकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।

यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।

बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार १२

वि.सं.२०७३ असार १२ आइतवार १०:५२ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...