back

विद्युत आपूर्ति नभएपछि लाखौंको खेप खेर, सयौं बालबालिकाको स्वास्थ्य संकटमा !

काठमाण्डौं । झण्डै डेढ हप्तादेखि विद्युत आपूर्ति बन्द हुँदा बझाङ जिल्ला अस्पतालमा बीस लाख मूल्य बराबरको भ्याक्सीन बिग्रिएकाले जिल्लाका दुई हजार बढी बालबालिकाहरु खोप पाउनबाट बन्चित हुने भएका छन् ।

अस्पतालमा रहेको जेनेरेटरले नधान्ने भएकाले २ महिनालाई पुग्ने बिसीजी, डिपिटी, पोलीयो र दादुराका भ्याक्सिनहरु पूर्णरुपमा बिग्रिसकेको अस्पतालले जनाएकोछ ।

सदरमुकाम लगायत आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत प्रालिको पुनर्निर्माणको काम सुरु भएपछि विद्युत सेवा बन्द गरिएको थियो । वैकल्पिक व्यवस्थाका रुपमा जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरुलाई बिजुली उपलब्ध गराउनका लागि दुईवटा ठूलो क्षमताका जेनेरेटरहरु सञ्चालनमा ल्याइएको थियो । तर, पुनर्निर्माणको काम सकिएकाले विद्युत गृहबाटै लाइन दिने भनेर जिल्ला अस्पतालमा विद्युत आपूर्ति गर्दै आएको जेनेरेटर सुर्मादेवीले हटाएपछि यो समस्या आएको हो ।

१२ असार २०७३, ११।००

वि.सं.२०७३ असार १२ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...