back
NMB ad

विद्युत आपूर्ति नभएपछि लाखौंको खेप खेर, सयौं बालबालिकाको स्वास्थ्य संकटमा !

Kumari bank ad

काठमाण्डौं । झण्डै डेढ हप्तादेखि विद्युत आपूर्ति बन्द हुँदा बझाङ जिल्ला अस्पतालमा बीस लाख मूल्य बराबरको भ्याक्सीन बिग्रिएकाले जिल्लाका दुई हजार बढी बालबालिकाहरु खोप पाउनबाट बन्चित हुने भएका छन् ।

अस्पतालमा रहेको जेनेरेटरले नधान्ने भएकाले २ महिनालाई पुग्ने बिसीजी, डिपिटी, पोलीयो र दादुराका भ्याक्सिनहरु पूर्णरुपमा बिग्रिसकेको अस्पतालले जनाएकोछ ।

सदरमुकाम लगायत आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत प्रालिको पुनर्निर्माणको काम सुरु भएपछि विद्युत सेवा बन्द गरिएको थियो । वैकल्पिक व्यवस्थाका रुपमा जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरुलाई बिजुली उपलब्ध गराउनका लागि दुईवटा ठूलो क्षमताका जेनेरेटरहरु सञ्चालनमा ल्याइएको थियो । तर, पुनर्निर्माणको काम सकिएकाले विद्युत गृहबाटै लाइन दिने भनेर जिल्ला अस्पतालमा विद्युत आपूर्ति गर्दै आएको जेनेरेटर सुर्मादेवीले हटाएपछि यो समस्या आएको हो ।

१२ असार २०७३, ११।००

वि.सं.२०७३ असार १२ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...