back
mega bank Ad
Hero Ad

दशैं अगाडि नै सुविधासम्पन्न ३० बस, माइक्रो र टेम्पो हट्दै !

काठमाण्डौं । साझा यातायातले दशैं अगाडि काठमाण्डौं उपत्यकामा ३० वटा सुविधासम्पन्न अपाङ्गमैत्री बस सञ्चालनमा ल्याउने भएको छ। एउटा बसमा करिब सय जनाले आरामदायी यात्रा गर्न पाउने छन् ।

रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउने पनि सझालो जानकारी दिएको छ । विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा ‘ह्याण्ड स्ट्रिप’ रहने र बस अपांगमैत्री हुने साथै अपांगता भएकाहरुका लागि एउटा बसमा दुर्इ वटा ह्वीलचेयरको पनि व्यवस्था रहने पनि सझालो जनाएकोछ ।
१२ असार २०७३, ११।००

वि.सं.२०७३ असार १२ आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...