back

दशैं अगाडि नै सुविधासम्पन्न ३० बस, माइक्रो र टेम्पो हट्दै !

काठमाण्डौं । साझा यातायातले दशैं अगाडि काठमाण्डौं उपत्यकामा ३० वटा सुविधासम्पन्न अपाङ्गमैत्री बस सञ्चालनमा ल्याउने भएको छ। एउटा बसमा करिब सय जनाले आरामदायी यात्रा गर्न पाउने छन् ।

रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउने पनि सझालो जानकारी दिएको छ । विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा ‘ह्याण्ड स्ट्रिप’ रहने र बस अपांगमैत्री हुने साथै अपांगता भएकाहरुका लागि एउटा बसमा दुर्इ वटा ह्वीलचेयरको पनि व्यवस्था रहने पनि सझालो जनाएकोछ ।
१२ असार २०७३, ११।००

वि.सं.२०७३ असार १२ आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

ADBL
शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...