back
mega bank Ad
Hero Ad

नेपालमा हस्तक्षेप गरेर हिन्दु राष्ट्र घोषणा गर्न भारतलाई आदेश !

नयाँ दिल्ली । भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजागृति समिति (एचजेएस) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ।

भारतमा हिजो शनिबार सम्पन्न पाचौं अखिल भारत हिन्दु जागरणमा बोल्दै एचजेएसका प्रवक्ता रमेश सिन्देले वर्तमान समयमा नेपाल सरकार र भारत सरकारको पहिलेको जस्तो आत्मीय सम्बन्ध नभएकाले नेपालको संविधानमा प्रधानमन्त्री मोदीले हस्तक्षेप गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिनुपर्ने बताएको आजको इण्डियन एक्प्रेसमा समाचार प्रकाशित भएको छ।

उनले नेपाल सरकारले भारतसँग भन्दा पनि उत्तरी छिमेकी मुलुक चीनसँग सम्बन्ध विस्तार गरेको र त्यसको फाइदा चीनले उठाउँदै नेपालमा आफ्नो प्रभाव देखाउन थालिसकेकाले भारतको सुरक्षामा खतरा रहेको भन्दै मोदीले हस्तक्षेप गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका हुन्। धर्मनिरपेक्षताका आधारमा गरिएको आरक्षण कोटाको व्यवस्थाले हिन्दुमाथिको अन्याय गरेको उनले बताए ।

१२ असार २०७३, २।३०

वि.सं.२०७३ असार १२ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...