back

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न मन्त्रालयले दियो निर्देशन !

काठमाण्डौं । भूकम्पबाट क्षति भएको आवास निर्माणका लागि अनुदान रकम दिने काममा ढिलाई भएको भन्दै स्थानीय विकास मन्त्रालयले भूकम्पबाट प्रभावित १० जिल्लाका गाविस सचिवहरुलाई छिटोभन्दा छिटो करम वितरण गर्न निर्देशन दिनुका साथै त्यस विषयमा सचेत गराएको छ ।

यसअघि स्थानीय विकास मन्त्रालयले अनुदान वितरणलाई तिव्र पार्न असार ३ गते गाविस सचिवहरुलाई निर्देशन दिएको थियो । आइतबार पुनः परिपत्र गर्दै मन्त्रालयले असार ३ को पत्रानुसार अनुदान रकम वितरणले किन गति लिन सकेन भनी राजधानी बाहेक १० जिल्लाका गाविस सचिवहरुलाई सचेत गराएको हो ।

यस्तै मन्त्रालयले पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भएका बैंक तथा वित्तीय संस्थाहरुसँग सम्पर्क गरी आवश्यक समन्वय गरेर अनुदान वितरण तिव्र पार्न पुनः निर्देशन दिएको छ ।

१२ असार २०७३, २।३०

वि.सं.२०७३ असार १२ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...