back
NMB ad

सेयर बजारको आज पनि रेकर्ड, लुम्बिी इनस्योरेन्स र एभरेष्ट बैंकमा ओइरिए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । लुम्बिनी जनरल इनस्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता ओइरिए पछि आज पनि सेयर बजारले नयाँ रेकर्ड कायम गरेकोछ । बैंकिङ समूह उर्लिएका कारण सेयर बजारले १८.८८ अंकको छलाङ हानेको छ । बजार १६८५ अंक पार भएको छ ।

सेयर बजारमा लुम्बिनी जनरलको ११ करोड २२ लाख र एभरेष्टको १० करोड १७ लाख रुपैयाँको किनबेच भएको छ । त्यस्तै, लगनीकर्ताहरुले स्ट्यान्डर्ड चार्टर्ड बै‌क र नेपाल एसबिआइ बैंकमा पनि आकर्षित भएका थिए ।

दिनभरीमा एक अर्ब ६० करोड ५७ लाख रुपैयाँको किनबेच भएको छ । आज करिब १३५ कम्पनीको सेयर खरीद बिक्री भयो ।

१२ असार २०७३, ३.३०

वि.सं.२०७३ असार १२ आइतवार १६:१४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...