back
mega bank Ad
Hero Ad

भारतले नेपाललाई थप बिजुली दिने

काठमाण्डौं ।  भारतले नेपाललाई हिउँदयाममा लोडसेडिङ कम गर्न ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिने भएको छ।

हाल नेपालले उक्त अन्तरदेशीय लाइनबाट ८० मेगावाट आयात गरिरहेको छ। बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्र बनाउने तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई  तीब्रता दिनेलगायत विषयमा छलफल गर्न दिल्लीमा आइतबार सुरु नेपाल भारत ऊर्जासहितस्तरीय बैठकमा भारतीय पक्षले थप बिजुली दिने बताएको हो।

सहभागी नेपाली अधिकारीका अनुरार भारतीय अधिकारीले हालको ८० मेगावाटलाई बढाएर २ सय मेगावाट बिजुली दिन तयार रहृेको बताएका हुन्। ‘नेपालले जति बिजुली रिसिभ गर्ने क्षमता अभिबृद्धि गर्छ त्यति नै दिन तयार छौं,’ बैठकमा सहभागी एक अधिकारीले भने,‘छिटो पूर्वाधार निर्माण गर्ने चुनौती हाम्रो सामु देखियो।’

नेपाली प्रमण्डलका सदस्य विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले आगामी डिसेम्बरसम्म सबस्टेसन क्षमता विस्तार सम्पन्न गर्ने तयारी रहेको बताए। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार १४

वि.सं.२०७३ असार १४ मंगलवार १०:१२ मा प्रकाशित

You can share this post!

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

मधेसमा चार हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै प्राधिकरण

मधेसमा चार हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै प्राधिकरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:५३

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै...

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १०:४५

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले लाभांश घोषणा गरेको छ ।...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५९

एजेन्सी,किभ ।  रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे ।...