back
NMB ad

नेपाली फिल्म चोरेका शिरिष कुन्दरले नेपालीलाई लगाएर मानहानीको मुद्दा !

Kumari bank ad

काठमाण्डौं । केही दिन अघि युट्युबबाट सार्वजनिक भएको हिन्दी सर्ट फिल्म ‘कृति’ नेपाली सर्ट फिल्म ‘बब’बाट चोरिएको भनिएपछि कृतिका निर्देशक एवं निर्माता शिरिष कुन्दरले नेपाली निर्देशकलाई नै उल्टै मानहानीको मुद्दा दायर गरिदिएका छन् ।

२४ वर्षीय अनिल न्यौपानेले बनाएको ‘सिजोफ्रेनिया’ रोग लागेको पात्र र उनकी प्रेमिकाको कथामा आधारित १३ मिनेट लामो नेपाली फिल्म ‘बब’ बाट शिरिष कुन्दरले निर्देशन गरेको १८ मिनेट लामो यो फिल्म ‘कृति’ बनाइएको हो ।

शिरिष चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानका पति हुन् । चलचित्र ‘कृति’ र ‘बब’ को कथा र विषयवस्तु मात्र मिल्दैन, यसका अधिकांश दृश्य र कतिपय संवाद पनि उस्तै छन् । आफ्नो चलचित्र चोरिएको थाहा पाएपछि नेपाली निर्देशक अनिल न्यौपानले फेसबुकमा शिरिषलाई खुल्ला पत्र लेखेका थिए ।

१४ असार २०७३, १०।००

वि.सं.२०७३ असार १४ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...