back
mega bank Ad
Hero Ad

नयाँ नेपालको शान, गमलामा धान …

ललितपुर । आज असार १५ एवं राष्ट्रिय धान दिवसका दिनमा कृषि क्रान्तिको नारा घन्काउने कृषि मन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर ‘कृषि क्रान्ति’ गरेका छन् ।

खुमलटारमा आयोजित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् । मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए ।

उनको खेतमै गएर धान रोप्ने कुनै कार्यक्रम नभएको र एक दिन खेतमा गएर धान रोप्नुको औचित्य नहुने बताउँदै मन्त्री गजुरेल धनगढी प्रस्थान गरेका छन् ।

१५ असार २०७३, २.००

वि.सं.२०७३ असार १५ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले...

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

वि.सं.२०७९ कात्तिक ५ शनिवार १४:३१

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै...

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०९:५०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी...

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

वि.सं.२०७९ असोज ३१ सोमवार २०:५९

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध...

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

वि.सं.२०७९ असोज २२ शनिवार १३:३८

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर...

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

वि.सं.२०७९ असोज १८ मंगलवार १५:३०

काठमाडौं । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको...