back
mega bank Ad
Hero Ad

ढाका आक्रमणमा कम्तिमा २० जना मारिएको दावी

काठमाण्डौं । बंगलादेशको राजधानी ढाकामा आइएस आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । यो आक्रमणमा कम्तिमा पनि २० जना मारिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

आइएसको समाचार एजेन्सी अमाकले ढाकाको कुटनीतिक क्षेत्रमा रहेको बेकरी क्याफेमा भएको यो हमलामा २० जना मारिएको दाबी गरेको छ ।

शुक्रवार राति यहाँको गुलसन कुटनीतिक क्षेत्रमा रहेको एक बेकरीमा ९ जना आतंकवादीले आक्रमण गरेर ४० जनालाई बन्धक बनाएका थिए ।

यो आक्रमणका क्रममा आइएसले कम्तिमा पनि ४० जनालाई बन्धक बनाएका थिए ।

बंगलादेश सरकारले यो आक्रमणमा ६ जना आतंकवादी मात्रै मारिएको दाबी गरिरहँदा आइएसले भने २० जनाको ज्यान गएको दाबी गरेको छ ।
क्याफेको नजिकै बस्दै आएकी एक महिलाले बताए अनुसार क्याफेमा शक्तिशाली विस्फोट भएको थियो भने गोली पनि बर्साएको आवाज सुनिएको थियो ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...